05:12

आजका प्रमुख समाचार: बुधवार, ९ सेप्टेम्बर २०२६
थप एक अस्ट्रेलियन सकुशल रहेको पुष्टि भएसँगै नेपाल तिब्बत बाढीमा बेपत्ता अस्ट्रेलियनको सङ्ख्या ३५ पुगेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
06:49

06:49

नेपाल अपडेट: बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३०० नाघ्दा ४ खर्ब रुपैयाँ क्षति भएको अनुमान
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
05:34

05:34

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
वसन्त ऋतु सुरु हुँदै गर्दा सर्पबाट सतर्क रहन आग्रह, नेपालमा बाढी प्रभावित परिवारहरू को सहयोगका लागि ‘अस्ट्रेलियन फ्यामिली सपोर्ट हब’ सुरु र खेलकुदमा युएस ओपनको क्वाटरफाइनलमा चीन लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
09:19

09:19

पूर्वसैनिकहरूको स्वास्थ्य सेवामा प्रस्तावित 'क्याप'लाई लिएर किन छ आक्रोश?
पूर्वसैनिकहरूको पक्षमा वकालत गर्दै आएका समूहहरू स्वास्थ्यसम्बन्धी सेवामा सीमा (क्याप) राख्ने प्रस्तावको विरोध गर्न क्यानबेरामा भेला भएका छन्। पदकहरूबाट सुसज्जित पूर्वसैनिकहरूको एक समूहले सांकेतिक विरोधस्वरूप आफ्ना पदकहरू भुईँमा राखे। सरकारले भने दबाबको सामना गर्दै आफ्नो अडान कायमै राखेको छ भने विपक्षी गठबन्धनले पूर्वसैनिकहरूको पक्षमा खुलेर समर्थन जनाएको छ।
एसबीएस नेपाली रेडियो कार्यक्रम

Radio
एसबीएस नेपाली
नेपाली समाचार
काठमाण्डू नेपालदेखि भू-उपग्रह मार्फत नेपाल टेलिभिजिन निर्मित समाचार
Nepali News
Nepali News
Nepali News
Nepali News
Nepali News
Nepali News
Nepali News
अन्तर्राष्ट्रिय समाचार
Stream Now
हामीलाई सम्पर्क गर्नुहोस्
SBS Audio Sydney
Locked Bag 028
Crows Nest
NSW 1585
Australia
Tel: 1800 500 727
SBS Audio Melbourne
Locked Bag 294
South Melbourne
Vic 3205
Australia
Tel: 1800 500 727
The SBS Code of Practice (Code) sets out the principles and policies SBS uses to guide its content to ensure that SBS maintains the highest standards of editorial independence and integrity. It details SBS’s obligations regarding matters such as accuracy for factual content, impartiality and balance in our news and current affairs, scheduling of content, advertising and complaints handling.

























